धादिङ,२७ असोज । म्याद गएको सामान बडी मुल्यमा बिक्र गरी उपभोत्तालाई ठगी गर्ने नौविसे र खानीखोलाका होटल व्यबशायी लाई जरिवाना सहित कारबाही गरेको छ । जिल्ला अनुगमन समितीको टोलिले धुनिबेसि नगरपालिका धादिङको पृथ्वी राजमार्ग अन्तरगत नैविसे र खानीखोलाका होटल तथा पसलहरुबाट ठुलो परिमाणमा म्याद सकिएको खाद्य सामाग्री जफत गरेको हो । चाडपर्व विशेष लक्षित जिल्लाभर अनुगमनको क्रममा... विस्तृतमा