आज:  | Sat, 19, Apr, 2025

काठमाडौंबाट हेटौडा तर्फ जान गुडिरहेको गाडीमा आगलागी हुंदा

४ बैशाख २०८२, बिहीबार १०:५१ मा प्रकाशित ( २ दिन अघि) २२०२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ चैत।

मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका(४ निबुवाटास्थित कुलेखानी(भीमफेदी( सडकखण्डमा काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको गुडी रहेको गाडीमा अकास्मात आगो लागेको हो।

आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। गाडीमा भने निकै क्षति पुगेको छ। घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको प्रघरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस