आज:  | Mon, 07, Apr, 2025

तीनकुनेको घटनासंग नाम जोडिएकी कलाकार एनी कुँवर पक्राउ

२४ चैत्र २०८१, सोमबार १८:३३ मा प्रकाशित ( १0 घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ चैत ।

कलाकार एनी कुँवरलाई आज प्रहरीले पक्राउ गरेको छ ।

तीनकुनेको घटनासंग नाम जोडिएकी अभिनेत्री एनी कुँवरलाई शोमबार प्रहरीले पक्राउ गरेको हो । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले कुँवरलाई आज नियन्त्रणमा लिएको हो ।

उनलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनु भयो । कुँवरले भने, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर सिसिटिभी फुटेजमार्फत देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

बिना अनुमति कसैको घरमा पस्नुलाई कानुनले गलत मानिएको छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस