आज:  | Sun, 22, Dec, 2024

उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य

६ पुष २०८१, शनिबार १६:०० मा प्रकाशित ( १५ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ पुस ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उपाधिका लागि जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले १ सय ८५ रनको लक्ष्य दिएको हो ।

यसअघि टस हारेर पहिले बलिङको लागी निम्तो पाएको जनकपुर सुदूरपश्चिम विरुद्ध जवाफी ब्याटिङमा  लक्ष्य लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस