आज:  | Thu, 21, Nov, 2024

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

९ कार्तिक २०८१, शुक्रबार १३:११ मा प्रकाशित ( ३ हफ्ता अघि) ८८ पाठक संख्या
नारी बाटिका


एजेन्सी ९ कार्तिक ।

बंगलादेशी स्वास्थ्य प्राधिकरणले पछिल्लो समयमा बंगलादेशमा डेंगुका सक्रमित बिरामीका संख्या बड्दै गएको जनाएको छ । डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ भने यस वर्षका मात्रै डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगि सकेको बंगलादेशस्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ।

डेंगुबाट विशेष संक्रमित हुने भनेको एडिस लामखुट्टेको टोकाइबाट सर्ने हुन्छ । साथै डेंगुको सक्रमण भएपछी भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महशुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थीहरू सुन्निने, वान्ता हुने, दाग लाग्ने जस्ता लक्षणसहितको गम्भीर रोग निम्त्याउँछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस