आज:  | Sat, 28, Dec, 2024

रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

९ कार्तिक २०८१, शुक्रबार ०५:४४ मा प्रकाशित ( २ महिना अघि) ६९० पटक पढिएको
नारी बाटिका


बुटवल ९ कार्तिक ।

पुर्वगृह्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धमा जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछाने सहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको प्रकरणमा पक्राउ गर्न अनुमति दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस