आज:  | Thu, 19, Sep, 2024

सिडिओसहित३६उपसचिवको सरुवा,को को कुन जिल्लामा पठाईयो त पुरा(विवरण)हेर्नु होस्

३ आश्विन २०८१, बिहीबार ०४:५३ मा प्रकाशित ( २२ घण्टा अघि) ९२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३ असोज ।

बुधबार गृह मन्त्रालयले एक सुचना जारी गर्दै प्रमुख जिल्लाअधिकारी सहित ३६ जना उपसचिवको सरुवा गरिएको जनाएको छ । गृह मन्त्रालयमा बसेको बैठकको निर्णयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गरेको हो ।

यसैगरी १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ ।मन्त्रालयले जनाए अनुसार को को कुन जिल्लामा पठाईयो त पुरा विवरणसहित हेर्नु होस्

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस