आज:  | Sat, 23, Nov, 2024

धादिङमा सत्ता गठबन्धनको बैठक सुरु

१५ बैशाख २०७९, बिहीबार १८:४५ मा प्रकाशित ( २ साल अघि) ४७७ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
जिल्लाको १३ वटै स्थानीयतहमा सहमति गरेर जाने निर्णय गरेका गठबन्धनका दलहरुले नै नियम विपरित गरेको भन्दै पार्टीकै नेता तथा कार्यकर्ताहरुबाट चौतर्फी आलोचना भएको छ ।
स्वतन्त्रबाट उठेका बागी उम्मेदवारहरुको उम्मदवारी फिर्ता, साझा उम्मेदवार उठाउने सहमति भएका पालिकाहरु देखिएको समस्याहरुको विषयमा आज एक निर्णय गरिने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस