आज:  | Sat, 23, Nov, 2024

धादिङको दुई पालिकाबाट दुई महिला वडा सदस्यमा निर्विरोध निर्वाचित

१४ बैशाख २०७९, बुधबार ०८:२४ मा प्रकाशित ( २ साल अघि) ३६४ पाठक संख्या
नारी बाटिका


धादिङ– स्थानीय तह निर्वाचनको २०७९ अन्तर्गत धादिङको दुईवटा गाउँपालिकाका दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा एमाले बाट गंगाजमुना गाउँपालिका वडा नम्बर ४ की रत्नमाया घले र नेपाली कांग्रेसबाट खनियाबास गाउँपालिका वडा नम्बर ४ कि दलित महिला सदस्य बिमला नेपाली निर्विरोध निर्वाचित हुनुभएको हो ।
धादिङ जिल्लाबाट विजयीको खाता खोल्ने कांग्रेस र एमालेको यी दुई उम्मेदवार नै पहिलो हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस