आज:  | Sun, 27, Apr, 2025

आज विहानै डोल्पा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गयो

१४ बैशाख २०८२, आईतवार ०७:३७ मा प्रकाशित ( १३ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


डोल्पा -१४ वैशाख।

आज बिहानै डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार भूकम्पको केन्द्रबिन्दु डोल्पा जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको छ ।

बिहान ३ बजेर ६ मिनेटको समयमा गएको भूकम्प ४ म्याग्निच्युडको रहेको छ। यसअघि शुक्रबार पनि ११ बजेर ५३ मिनेटको समयमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४(१ म्याग्निच्युडको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस