आज:  | Sat, 26, Apr, 2025

१२१ जना नेपाल प्रहरीका डीएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

११ बैशाख २०८२, बिहीबार १४:४४ मा प्रकाशित ( २ दिन अघि) १०८६ पटक पढिएको
नारी बाटिका


काठमाडौं -११ वैशख ।

नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । सरुवा भएका प्रहरी अधिकृतहरुलाई नयाँ कार्यस्थलमा खटाइएको छ ।

प्रहरी महानिरीक्षक आईजीपी) दीपक थापाको संयोजत्वमा बसेको बैठकको निर्णय अनुसार, डीएसपीहरूको सरुवा वैशाख महिनाबाट लागू हुने गरी गरिएको हो ।

आज प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिए अनुसार सरुवा भएकाहरूले नयाँ सरुवा भइ गएका दरबन्दी अनुसारकै सेवा सुविधा प्राप्त गर्नेछन् ।

साथै सरुवा गर्ने निर्णय प्रहरी संगठनभित्रको नियमित प्रशासनिक प्रक्रिया भएको जनाइएको छ ।

पुरा सुचिको लागी यहाँ क्लिक गर्नु होस्

6448_dsp_saruwa_20820110

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस