आज:  | Fri, 18, Apr, 2025

बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी

२७ चैत्र २०८१, बिहीबार १९:४६ मा प्रकाशित ( १ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका



काठमाडौं २८ चैत।

नेपाल बार एसोसिएसनको २७ औँ नयाँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र वजयी हुनु भएको छ । मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति भारी मतको अन्तरमा विजयी भएका हुन् ।

केही बेरअघि मात्रै मतगणना कार्य सम्पन्न भएको बार एशोसिएशन को २७ औं केन्द्रीय कार्यसमितिको निर्वाचनबाट नवनिर्वाचित कार्यसमितिलाई विभिन्न माध्यमबाट बधाई तथा शुभकामना दिने कार्य भैइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस