आज:  | Thu, 17, Apr, 2025

उच्च वायु प्रदुषण खेपिरहेको काठमाडौंसहित केही जिल्लामा वर्षा हुदा केही राहत

२६ चैत्र २०८१, बुधबार १६:५४ मा प्रकाशित ( १ हफ्ता अघि) २०१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं  २७ चैत।

लामो समयको प्रतिक्षापछी बल्ल अहिले उपत्यकासहित सिन्धुपाल्चोक, झापा, सुनसरी, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विश्वमै वायु प्रदूषणका कारण काठमाडौं पहिलो सुचिमा परिरहेको अवस्थामा आज उपत्यका लगायतका धेरै जिल्लाहरू प्रभावित भएका बेला पानीपछि केही राहत मिल्ने विज्ञहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस