आज:  | Tue, 11, Mar, 2025

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्ष पछि पक्राउ 

२६ फाल्गुन २०८१, सोमबार १८:४१ मा प्रकाशित ( १ दिन अघि) १७०६ पटक पढिएको
नारी बाटिका


भोजपुर –२६ फागुन

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

भोजपुरको पौवादुङमा गाउँपालिका ६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका साविक ठुलोदुम्मा गाविस ८ बस्ने बिजय कुमार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार भोजपुर पठाइएको प्रहरीले छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस