आज:  | Thu, 13, Mar, 2025

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक,तालिका( हेर्नुहोस्_

२ फाल्गुन २०८१, शुक्रबार ०७:०८ मा प्रकाशित ( ३ हफ्ता अघि) २६०५ पटक पढिएको
नारी बाटिका


बिबियु

काठमाण्डौ – २ फागुन ।

राष्ट्रिय परीक्षा बोर्डले आगमी वैशाख ११ देखी हुने क्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले बिहीबार एक सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गरेको हो।

बोर्डले जारी गरेको सुचना अनुसार साधारण र परम्परागत एवं प्राविधिक धार तर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गतेदेखी शुरु भई वैशाख २४ मा सकिनेछ।

यस्तो छ तालिका( हेर्नुहोस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस