आज:  | Fri, 14, Mar, 2025

सुनको मूल्यमा भारी गिरावट,एकै दिनमा २ हजार ७००ले घट्यो

३० माघ २०८१, बुधबार १४:५१ मा प्रकाशित ( ४ हफ्ता अघि) २०७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० माघ ।

सुनको मूल्यमा आज एकै दिनमा भारी गिरावट आएको छ । जस अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो(मङ्गलबार) छापावाला सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको थियो । तर आज एकै दिनमा दुई हजार ७०० ले घटेको हो। त्यसै गरी चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँले कारोबार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस