आज:  | Fri, 18, Oct, 2024

राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा महर्जनलाई नियुक्त गरियो

२ कार्तिक २०८१, शुक्रबार ०४:३४ मा प्रकाशित ( ६ घण्टा अघि) ५० पाठक संख्या
नारी बाटिका


काठमाडौं २ कार्तिक

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जनलाई नियुक्त गरिएको छ । एन्फाले बिहिबार नै सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस