आज:  | Thu, 19, Sep, 2024

बझाङलाई केन्द्रबिन्दु बनाएर सुक्रबार राति भूकम्प गयो

२९ भाद्र २०८१, शनिबार ०३:५८ मा प्रकाशित ( ५ दिन अघि) ९२ पाठक संख्या
नारी बाटिका


बझाङ २९ भदौ ।

बझाङमा केन्द्रबिन्दु भएर शुक्रबार राति भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा बझाङलाई केन्द्रविन्दु बनायर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको थियो । सो भुकम्पबाट कुनै क्षति भने नगराईएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस