आज:  | Mon, 16, Sep, 2024

निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुको (विवरणसहित)

२२ भाद्र २०८१, शनिबार १०:०५ मा प्रकाशित ( १ हफ्ता अघि) ७३ पाठक संख्या
नारी बाटिका


काठमाडौं– २२ भदौ ।

२१ औँ निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । साथै यसै अवसरमा नेजामती क्षेत्रका ३० जना कर्मचारीहरु पुरस्कृत तथा सम्मानित हुंदैछन् ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन,विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ शनिबार निजामती सेवा दिवस मनाउन लागिएको हो ।

यसै दिवसको अवसरमा निजामती सेवाका उत्कृष्ट कर्मचारीको रुपमा छनौट गरी उनीहरूलाई पुरस्कृत समेत गरिँदैछ ।

निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । कुन कुन कार्यलयका को को कर्मचारी परे ? पुरा विवरण सहित हेर्नो होस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस