आज:  | Sun, 05, Jan, 2025

मिस नेपाल ३० औं संस्करणको उपाधी आस्माकुमारी केसीलाई

२० श्रावण २०८१, आईतवार ०४:५८ मा प्रकाशित ( ५ महिना अघि) ९११ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० साउन ।

यस वर्षको मिस नेपालको उपाधी आस्मा कुमारी केसीले हात पारेकी छिन् । शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फाईनलमा केसी मिस नेपाल बन्न सफल भईन्।

उनी सन् २०२४ की मिस नेपालको पहिलो विजेता बनेकी हुन् ।हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीहरुलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी थिईन् ।

हिजो भएको समारोहमा विजेता आस्मा कुमारी केसीलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज पहिराईदिएकी थिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस