आज:  | Sun, 22, Dec, 2024

न्याय परिषद्ले गर्‍यो जिल्ला र उच्च अदालतका ९१ न्यायाधीशको सरुवा

१५ श्रावण २०८१, मंगलवार १९:४३ मा प्रकाशित ( ४ महिना अघि) ३३० पटक पढिएको
नारी बाटिका


काठमाडौँ १५ साउन ।

सरकारले न्याय परिषद्ले ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना गरी ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना गरी ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस