आज:  | Sun, 08, Sep, 2024

हाइटीमा डुङ्गामा आगलागी हुंदा ४० आप्रवासीको जलेर मृत्यु

५ श्रावण २०८१, शनिबार ०७:४२ मा प्रकाशित ( १ महिना अघि) १०६ पाठक संख्या
नारी बाटिका


काठमाडौं – ५ साउन ।

हाइटीमा उत्तरी तटस्थित एक नदीमा चलिरहेको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जना आप्रवासीको मृत्यु भएको छ। त्यसैगरी सोही घटनामा धेरै व्यक्तिहरु घाइते भएका छन्।

हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल २४० किलोमिटरको यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको थियो ।

संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि बनेको अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ भने जसमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको जनाईएको छ।

तस्वीर स्रोत : बिबिसी नेपाली सेवा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस