आज:  | Sun, 08, Sep, 2024

आफ्नै छोराबुहारीले मरोस् भनी वृद्ध बावुलाई घनघोर जंगलमा छाडिदिए

३ श्रावण २०८१, बिहीबार ०७:५० मा प्रकाशित ( १ महिना अघि) १०३ पाठक संख्या
नारी बाटिका


मोरङ ३ साउन ।

.मोरङको बेलबारी जंगलमा आफ्नै छोराबुहारीले मरोस् भनेर वृद्ध बावुलाई छाडेको अवस्थामा एक वृद्ध फेला परेका छन् । नेपाली भाषा राम्रोसंग बोल्न नजान्ने,कान पनि राम्रो नसुन्ने घनघोर जंगलमा अ.७० वर्षीया जामुनलाल झाँगडलाई वनको रेखदेख गर्न गएका वन हेरालुले  वृद्धलाई भेटेका हुन् ।

ति वृद्धालाई एक्लै त्यति ठुलो घनघोर जंगलमा देखेपर्छी वन हेरालुले उद्धार गरेका थिए ।  उनलाई वन हेरालुले भेटेर स्थानीय तथा प्रहरीको सहयोगमा अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ । घटनाको सम्वन्धमा जिल्ला प्रहरी कार्यलय मोरङले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस