आज:  | Fri, 18, Oct, 2024

बुधबार दिउँसो चन्द्रागिरि केबलकारमा फसेका यात्रुको सकुशल उद्धार

३ श्रावण २०८१, बिहीबार ०७:१९ मा प्रकाशित ( ३ महिना अघि) २०८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३ साउन ।

अचानक विद्युत् सेवा अवरुद्ध भएर झन्डै ७० चन्द्रागिरि केबलकारमा अड्किएका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बुधबार दिउँसो अ.१२ बजेतिर अचानक विद्युत् सेवा अवरुद्ध हुंदा करिव ७० जना यात्रुहरु केबलकारमा अड्किएका थिए ।

केबलकारमा अड्किएका यात्रुहरु मध्य स्टेसन नजिक रहेका ८ जनाको भने भर्‍याङ लगाएर उद्धार गरिएको हो । अन्य यात्रुहरुको केबलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस