आज:  | Sun, 08, Sep, 2024

सुरक्षामा खटिएका प्रहरीलाई थप्पड हान्ने वकिललाई कारबाही गर्न माग

२६ असार २०८१, मंगलवार १५:५० मा प्रकाशित ( २ महिना अघि) १३२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २५ असार।

केही दिनअघि काठमाडौँ जिल्ला अदालतमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कडा कारबाही गर्न कर्मचारीले माग राखेका छन् ।

काठमाडौँ जिल्ला अदालतको गेटमा सुरक्षामा रहेका एक प्रहरी जवानमाथी अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले गालामा थप्पड हानेकी थिईन् ।

सो कार्यको निन्दा गर्दै आज कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस