आज:  | Sun, 08, Sep, 2024

आज र भोली राति १० देखी विहान ३ बजेसम्म राजमार्ग बन्द रहने

२० असार २०८१, बुधबार १७:०१ मा प्रकाशित ( २ महिना अघि) १९५ पाठक संख्या
नारी बाटिका


धादिड॰ १९ असार ।

नागढुंड॰गा-नौबिसे सडक खण्ड आज  र भोली २ रातका लागी  वन्द हुने भएको छ ।

बुधवार राति १० बजेदेखी २० गते विहान ३ बजेसम्मका  लागी वन्द हने भएको हो ।

जिल्ला  प्रहरी कार्यालय धादिड॰ले आज एक सुचना जारी गरी उत्त सडक खण्डमा निर्माण कार्य  भई रहेकोले  २ रातको लागी सडक वन्द गरिएको जनाएको छ ।

उत्त सडक खण्डको (त्रिभुवन राजपथ ) अन्र्तरगत नौबिसे खोला पुलको Girder Launching गर्ने कार्य हुने भएकोले सो सडकमा गुड्ने सवारी साधनलाई जानकारी दिन जी.प्र.का.धादिड॰ले सुचना जारी गरेको छ ।

आज असार १९ र २० गते राति १० बजेबाट  विहान ३ बजेसम्मका  लागी राजमार्ग वन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिड॰का प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

सुचना हेर्नु होस्

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस