आज:  | Sun, 08, Sep, 2024

अविनाश बोहोराले नेपाललाई चौथो सफलता दिलाए

२३ जेष्ठ २०८१, बुधबार ०५:५० मा प्रकाशित ( ३ महिना अघि) १४४ पाठक संख्या
नारी बाटिका


काठमाडौं २३ जेठ।

आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस् विरुद्ध नेपाललाई चौथो सफलता हात परेको छ।

अविनाश बोहोराले १६ औँ ओभरको खेलमा नेदरल्यान्डस् विरुद्ध विकेट लिँदै नेपाललाई सफलता दिलाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस