आज:  | Fri, 22, Nov, 2024

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको राजधानीमा प्रदर्शन

६ जेष्ठ २०८१, आईतवार १८:१७ मा प्रकाशित ( ६ महिना अघि) ३९२ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौं ६ जेठ ।

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आज राजधानीमा प्रदर्शन भएको छ । काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथी संसदीय छानविन समितिको अडान राखिरहेको बेला नेपाल विद्यार्थी संघले पनि आज विशाल जनप्रर्दन गरेको छन् ।

नेपाली कांग्रेस (निकटनेविसंघ)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आईतबार राजधानी काठमाडौंमा प्रदर्शन गरेका हो ।

नेविसंघले आज नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिर्नुपर्ने भन्दै विद्यार्थीसंघमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस