आज:  | Sun, 24, Nov, 2024

जनता सामु लोकप्रियता हाँशिल गर्न लक्ष सहित मध्यपहाडबाट यात्रा सुरु गरेको नेकपा एमालेको ‘संकल्प यात्रा आज गोरखा तिर

२२ मंसिर २०८०, शुक्रबार ०८:०० मा प्रकाशित ( ११ महिना अघि) २८२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ मंसिर ।

आगमी २०८४ को निर्वाचनाको लागी मिसन पुरा गर्न यतिबेला नेकपा एमालेको देशव्यापी ‘संकल्प यात्रा लागिरहेको छ । नेकपा एमालेले समृद्धिका लागि जनमासमा  गरी जनता सामु लोकप्रियता हाँशिल गर्न लक्ष सहित मध्यपहाडबाट यात्रा सुरु गरेको एमालेले आज कास्कीबाट गोरखा हुंदै लमजुङ जाने भएको छ ।

समृद्धिका लागि संकल्प भन्ने नारा सहित यात्रामा लागेको एमाले पार्टीले यात्राको आज नवौं दिन गण्डकी प्रदेशको कार्यक्रम सम्पन्न गरी गोरखा तर्फ लाग्ने काृक्रम तथ गरेको हो । आज सुक्रबारको यात्रा पोखराको नयाँपुलबाट सुरु भई रामटार,काँडे र भोर्लेटारमा नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट गर्ने कार्य तालिका रहेछ।

सुन्दर बजारमा अहिले बिहानको खान खाई यही ठाउँमा आमसभा गरी अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नदजाने कार्यक्रम तय भएकोछ। मध्यपहाडी राजमार्गको पश्चिमी बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष १ गते सकिने छ ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने मुल नारा लिएर मध्यपहाडको जनजनीवन,राजनीति,समस्या,समाधानका उपाय आदिका बारेमा स्थानीबासीहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यले यात्रा आयोजना गरिएको नेकपा एमाले पाटीर्ले जनाएको छ।

तस्वीर : अनलाईन साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस