आज:  | Fri, 18, Oct, 2024

नेपाली कांग्रेसकी नेतृ सुशीला थिङ प्रतिनिधिसभा सचेतकमा मनोनित

२५ जेष्ठ २०८०, बिहीबार १९:५९ मा प्रकाशित ( १ साल अघि) ५४२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ जेठ विहिवार ।

नेपाली कांग्रेसकी नेतृ प्रतिनिधिसभा सदस्य सुशीला थिङ सचेतकमा मनोनित हुनु भएको छ । आज नेपाली कांग्रेसले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा सचेतकमा मनोनित गरिएको जानकारी गराएको हो ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधान अनुसार आज उहाँलाई सचेतक पदमा मनोनयन गर्नु भएको हो । संसदीय दलको नेताको रुपमा थिङलाई मनोनित गरिुएको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस