धादिङ २०७९ पौष १७
नारी वाटिका समाचारदाता भगवती उपे्रती
धादिङ जिल्ला पृथ्वि लोकमार्गमा दिनहुं जसो सवारी दुर्घटना हने गरेको छ । त्यस्तै शनिवार पनि अन्दाजी तिन बजेको समयमा काठमाण्डौ बाट गोरखा तर्फ जाँदै गरेको माईक्रो बस ििवपरित दिशाबाट ओभरट्याक गर्ने क्रममा एकआपसमा ठक्कर खान गई दुर्घटना भएको हो । धादिङ जिल्ला प्रहरी कार्यलका प्रवक्ता एवं् डिएसपी श्याम व. खत्रीले दिनु भएको जानकारी अनुसार निम्न बमोजिमका उक्त गाडीमा सवार यात्रुहरु घाईते भई उपचारको लागी काठमाडौँ तर्फ पठाईएको जानकारी गराईएको छ ।
घटनाको पुरा विवरण यस प्रकार रहेको छ ।
मिति २०७९र०९र१६ गते अ.१५ः०० बजेको समयमा जिल्ला धादिङ थाक्रे गा।पा(२ हुलाकडाँडा स्थित पृथ्विलोकमार्गमा काठमाडौँबाट गोरखा तर्फ जाँदै गरेको बा ३ ख ६१६४ नम्बरको हाईस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११८७ नमन्बरको हाईस एकआपसमा ठक्कर खाँदा दुवै हाईसमा गरी निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी काठमाडौँ तर्फ पठाईएको,दुवै सवारी साधन चौकीको नियन्त्रणमा,बा ४ ख ११८७ नं।को सवारी साघनको चालक सम्पर्कमा नरहेको,
थप अपडेटः( बा ३ ख ६१६४ नम्बरको चालक नियन्त्रणमा ।
घाईतेहरुः(
बा ३ ख ६१६४ नम्बरको हाईसमा सवार घाईतेहरु(९काठमाडौँ(गोरखा०
१।जि।गोरखा बस्ने बर्ष अ।२७ को भारगव न्यौपाने(हातमा चोट –सामान्य ९अन्नपुर्ण न्युरो०
२।ऐ।ऐ।बस्ने बर्ष अ।२२ की प्रतिष्ठा न्यौपाने –सामान्य९अन्नपुर्ण न्युरो०
३।ऐ।ऐ।बस्ने बर्ष २०की सम्पदा न्यौपाने –सामान्य९अन्नपुर्ण न्युरो०
४।जि।काठमाडौँ गोकणेश्वर न।पा(१ बस्ने बर्ष अ।१० की रिदम रेग्मी—मध्यम९ट्रमा सेन्टर०
५।जि।गोरखा आरुघाट गा।पा(५ बस्ने बर्ष अ।२१ की पुष्पा कार्की(मध्यम९ट्रमा सेन्टर०
६।जि।गोरखा सिरनचौक गा।पा(३ बस्ने बर्ष अ।२७ को शुसिल ढकाल(मध्यम ९ट्रमा सेन्टर०
७।जि।दोलखा जिरि न।पा।२ बस्ने बर्ष ४५ कि कविता बुढाथोकि(मध्यम९मेडिसिटि०
८।ऐ।ऐ बस्ने बर्ष ३५ कि मन्जु माया कार्कि(टाउकोमा चोट(गम्भिर९मेडिसिटि०
९।जि।गोरखा बस्ने बर्ष ३० को शैलेस धिताल टाउकोमा चोट(सामान्य९थाक्रे पोलिकिल्निक०
१०।जि।गोरखा बस्ने बर्ष अं।३० को दिपक श्रेष्ठ टाउकोमा चोट(सामान्य९थाक्रे पोलिकिल्निक०
११।ऐ।ऐ।बस्ने बर्ष २५ कि लक्ष्मी श्रेष्ठ टाउकोमा चोट(सामान्य ९थाक्रे पोलिकिल्निक०
१२।जि।धादिङ बेनिघाट रोराङ गा।पा।३ मलेखु बस्ने बर्ष ३५ को पुर्ण श्रेष्ठ टाउकोमा चोट(सामान्य९थाक्रे पोलिकिल्निक०
बा ४ ख ११८७ नम्बरको हाइसमा सवार घाईतेहरु९भैरवा(काठमाडौँ ०
१।जि।रुपन्देही बुटवल उ।म।न।पा(बस्ने बर्ष अ।४० की कमला रेश्मी(सामान्य९ट्रमा सेन्टर०
२।ऐ।बस्ने निजको छोरा बर्ष ९ को नम्शु रेश्मी(खुट्टामा चोट(सामान्य९ट्रमा सेन्टर०
३।ऐ।ऐ।बस्ने बर्ष अ।४८ की रिता थापा(भित्री चोट(मध्यम९थाक्रे पोलिकिल्निक०
४।जि।काठमाडौँ नैकाप बस्ने बर्ष अ।२३ को सुरज के।सी।(सामान्य ९सुभेच्क्षा हस्पिटल०
५।ऐ।ऐ।बस्ने बर्ष २२ की सोनिया के।सी।(सामान्य ९सुभेच्क्षा हस्पिटल०
६।जि।गुल्मि बस्ने बर्ष २८ को राजेश परियार(हातखुट्टामा चोट(सामान्य९थाक्रे पोलिकिल्निक०
७।जि।चितवन बस्ने बर्ष अ।३१ की माया गुरुङ –हात र खुट्टामा चोट –मध्यम ९ट्रमा सेन्टर०
८।जि।रुपन्देहि तिलोतमा न।पा।१० बस्ने बर्ष ४९ को तेज ब।गुरुङ टाउकोमा चोट(मध्यम९ट्रमा सेन्टर०
९।ऐ।ऐ बस्ने बर्ष १८ कि मनिषा गुरुङ टाउकोमा चोट(सामान्य९थाक्रे पोलिकिल्निक०
१०।ऐ।ऐ बस्ने बर्ष ४० कि तिलमाया गुरुङ निदारमा चोट(मध्यम९ट्रमा सेन्टरमा उपचार भईरहेको हुंदा यस नारी वाटिका मिडियाको तर्फबाट सम्पुर्ण घाईतेहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दछौं ।
प्रतिक्रिया दिनुहोस