आज:  | Sat, 28, Dec, 2024

धादिङ जिल्ला पृर्थीवी राजमार्गमा बड्दो सवारी दुर्घटना ।

७ पुष २०७९, बिहीबार १६:३९ मा प्रकाशित ( २ साल अघि) १३०९ पटक पढिएको
नारी बाटिका


धादिङ २०७९ पौष ७
नेपालको मुख्य धाजधानी काठमाण्डौ सहर हो जसको कारण यस सडकखण्डमा बढी मात्रामा सवारी चाप हुने गर्दछ र अर्को समस्या भनेको नेपालमा गुड्ने सवारी साधन मध्य लगभग ७० प्रतिशत सवारी  धादिङ जिल्लामा पर्ने यही पृर्थीवी राजमार्ग सडक खण्ड काठमाण्डौ देखी सुदुरपच्शिम,रुकुम,रोल्पा,बझाँङ बाँके,नेपालगञ्ज,दैलेख,पाँचथर,आछाम आदी सम्म आवत जावत गर्नुपर्ने हुन्छ ।
तरपनि यतिधेरै जिल्ला कभर गरेको यस सडक खण्ड साँगुरो ,फोहोर,भिर,पहाड लगायत अस्तवेस्त र गाडीको चाप संगै खाल्डा खुल्डी सडक, तेसमाथी पनि सवारी चालकको लापर्वाहीका कारण दिनहु जसो दुर्घटना हुने गर्दछ । २ दिन अगाडी मात्रै बस र माईक्रो एक आपसमा ठक्कर खादा यति धेरै यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यलय धादिङ का प्रवत्ता श्याम खत्रीले जानकारी दिनु भएको छ ।


मिति२०७९र०९र०५ गते अं।१३स्३० बजे जिल्ला धादिङ गजुरी गा।पा।(२ विहानी पम्प स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौबाट बेसीशहर तर्फ जादै गरेको बा२ख ४७६२ नं।को माईक्रो र बिपरित दिशा भैरहवाबाट काठमाण्डौ तर्फ आउदै गरेको लु२ख २६४४ नं।को बस एक आपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागी गजुरी अस्पताल पठाएको,


निम्न ः
बा २ ख ४७६२ नं।को हाईस९माईक्रो०मा सवारः(
१०जि।लमजुङ दोर्दि गा।पा।९ धरैनीटोल स्याउला बस्ने बिमला सुनारको उपचारको क्रममा मृत्यु भएको लाँश गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको । मेडिसिटिमा
२०जि।लमजुङ दोर्दि गा।पा।९ बस्ने बर्ष अ।३० को दिलराम सुनार बाँया खुट्टामा चोट(अवस्था मध्यम ।
३०जि।तनहु भानु न।पा।९ बस्ने बर्ष १९ की दिपा सुनार घाटिमा चोट अवस्था( मध्यम बोल्न सक्ने ।
४०जि।लमजुङ बेसिशहर न।पा।३ बस्ने बर्ष २६ को काजि दुलाल अबस्था सामन्य । बि।एण्ड बि
५०जि।लमजुङ सुन्दरबजार न।पा।६ बस्ने बर्ष २८ को बिशाल दर्जी ९माईको चालक० अवस्था मध्यम ।
६०जि।दोलखा भिमेश्वर न।पा।२ बस्ने बर्ष ३१ को सुजन श्रेष्ठ टाउकोमा चोट(अवस्था मध्यम ।
७०जि।लमजुङ दोर्दी गा।पा।४ बस्ने बर्ष २९ की मनिषा गुरुङको टाउको र मुखमा चोट(अवस्था मध्यम ।
ट्रमासेन्टर
८०जि।गोरखा अजिरकोट गा।पा।३ बस्ने बर्ष ३८ को शरण अधिकारी आँखामा चोट(अवस्था मध्यम ।
९०जि।लमजुङ सुन्दरबजार न।पा।७ बस्ने बर्ष ४६ तिर्थ कुमारी अछामी खुट्टामा चोट(अवस्था मध्यम ।
१००जि।काठमाण्डौ का।म।न।पा कलंकि बस्ने बर्ष ५१ बिनयराज पन्त खुट्टामा चोट(अवस्था सामान्य ।
११०जि।काठमाण्डौ चन्द्रगिरि न।पा।८ बस्ने बर्ष ४२ की मन्जु अधिकारी(अबस्था सामन्य ।
१२०जि।काठमाण्डौ चन्द्रगिरि न।पा।८ बस्ने बर्ष १९ को नारायण खत्री(अबस्था सामान्य ।
१३०जिल्ला तनहु भानु न।पा।११ बस्ने बर्ष ४४ को भरत अधिकारी टाउको दाहिने खुट्टामा चोट अबस्था मध्यम ।
ग्रिन सिटि
१४०जि।लमजुङ राइनाथ न।पा।८ बस्ने बर्ष ५० को राजु ओलिया खुट्टामा चोट(सामान्य ।
लु २ ख २६४४ नं।को बसमा सवारः(
ज्ञ० जिल्ला काठमाडौ चन्द्रागिरि न।पा।३ बस्ने बर्ष ५६ को यम प्र। सिम्खडा सामान्य रहेको डिष्चार्ज ।
द्द० जिल्ला चितवन भ।न।पा।७ बस्ने बर्ष १८ को अभिसेक उप्रेती सामान्य डिष्चार्ज ।
घ० ऐ।ऐ बस्ने बर्ष बर्ष २५ को मिलन अधिकारी सामान्य डिष्चार्ज ।
द्ध० ऐ।ऐ१२ बस्ने बर्ष १९ को शिसिर बराल सामान्य डिष्चार्ज

घाईते(१७
मृतक(१
डिष्चार्ज(४

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस