आज:  | Sat, 19, Apr, 2025

प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै

२७ आश्विन २०७९, बिहीबार ०९:२५ मा प्रकाशित ( २ साल अघि) ३३०० पटक पढिएको
नारी बाटिका


काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह वितरण गरेसँगै मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु भएको छ ।

आयोगका अनुसार देशभरका उम्मेदवारलाई चुनाव चिन्ह वितरणको काम सकिएकाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले सीआईएनलाई जानकारी दिनुभयो ।

हिजो आयोगले उम्मेदवारहरूलाई आधिकारिक चुनाव चिन्ह वितरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस