आज:  | Fri, 26, Apr, 2024

नेपालमा आज थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

३ माघ २०७८, सोमबार १७:०१ मा प्रकाशित ( २ साल अघि) २९० पाठक संख्या
नारी बाटिका


काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ६ हजार ७ सय ३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस