आज:  | Fri, 26, Apr, 2024

एमाले धादिङको ८ औं अधिवेशनमा देखिएका केहि फरक तस्बिर

२५ पुष २०७८, आईतवार १६:४१ मा प्रकाशित ( २ साल अघि) ६३८ पाठक संख्या
नारी बाटिका


धादिङ– नेकपा एमाले धादिङको अधिवेशन तीन दिनदेखि धादिङबेशीमा जारी छ । अझैपनि नेतृत्व तहलाई सर्वसम्मत गराउन हम्मेहम्मे परेको छ । गाउँगाउँबाट अधिवेनका लागि आएका प्रतिनिधिहरु आ–आफ्नै सुरमा छन् । उत्साहित केहि कार्यकर्ताहरु नाचगान गरिरहेका छन् भने कतिपय प्रतिनिधी र कार्यकर्ताहरु थकानले लत्रिएका छन् । हरेकको दृश्य केहि फरक छ ।फोटोः शंकर श्रेष्ठ

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस