आज:  | Thu, 25, Apr, 2024

महिला विकास वहुउद्वेशिय सहकारी सस्था लिमिटेड गजुरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ जना गरे रगतदान

२१ पुष २०७८, बुधबार ०९:४१ मा प्रकाशित ( २ साल अघि) ३५३ पाठक संख्या
नारी बाटिका


धादिङ ।
महिला विकास वहुउद्वेशिय सहकारी सस्था लिमिटेड गजुरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ जनाले रगतदान गरेका छन् । मंगलबार भएको रक्तदान कार्यक्रममा ३१ जना महिला ५३ जना पुरुष गरि ८४ जनाले रगतदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न संघसंस्था, सहकारीहरुले विभिन्न अवसर पारेररक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको र यसले रगतको अभावलाई पुर्ति गर्न सहयोग मिलेको समेत श्रेष्ठले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस