आज:  | Fri, 29, Mar, 2024

नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड चयन

१९ पुष २०७८, सोमबार २३:४६ मा प्रकाशित ( २ साल अघि) ९५४ पाठक संख्या
नारी बाटिका


काठमाडौं ।
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित हुनुभएको छ । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गर्नुभएको थियो भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस