आज:  | Thu, 28, Mar, 2024

एन.सि.सि आल्मुनाई एसोसियशनले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले गरे रक्तदान

९ पुष २०७८, शुक्रबार १७:५३ मा प्रकाशित ( २ साल अघि) ४७६ पाठक संख्या
नारी बाटिका


धादिङ ।
एन.सि.सि आल्मुनाई एसोसियशनले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । एसोसियशनको ४ औँ बार्षिकोत्सवको अवसरमा धादिङबेसीमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । नीलकण्ठ मा.वि., एडभान्स आवासिय मा.वि. र आदर्श मा.वि.को सहयोग रहेको थियो । जिल्लामा हुने रगतको अभावलाई न्युनीकरण गर्ने उद्धेश्यले विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम गर्दै आएको रेडक्रस धादिङका उपमन्त्री नारायण श्रेष्ठले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस