आज:  | Fri, 26, Apr, 2024

धादिङबेसीको बीचबजार चोकमा आज बेलुका राजकुमार बाँनिया र गायिका अस्मिता डल्लाकोटी बीच दोहोरी हुने

३ पुष २०७८, शनिबार १०:५८ मा प्रकाशित ( २ साल अघि) ७७६ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङबेसी स्थित बीचबजार चोकमा आज बेलुका ५ बजे गायक राजकुमार बाँनिया र गायिका अस्मिता डल्लाकोटी आउने भएका छन् ।अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामुलक लोकदोहोरी हुने छ । सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजना रहेको छ ।
अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा वैदेशिक रोजगारको क्रममा दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस