आज:  | Sat, 27, Apr, 2024

रक्षामन्त्री मिनेन्द्र रिजालद्धारा राजीनामा

१ पुष २०७८, बिहीबार १२:३४ मा प्रकाशित ( २ साल अघि) ७२८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं ।
रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएको उहाँले प्रारम्भीक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले पाउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस