आज:  | Thu, 28, Mar, 2024

गैसस महासंघ धादिङकाे अध्यक्षमा शालिकराम दुवाडी 

२४ मंसिर २०७८, शुक्रबार १६:४६ मा प्रकाशित ( २ साल अघि) ५८७ पाठक संख्या
नारी बाटिका


धादिङ,२४ मंसिर ।
गैर सरकारी सस्था महासंघ धादिङकाे अध्यक्षमा शालिकराम दुवाडी चयन हुनुभएको छ ।आज सम्पन्न भएको महासंघको साताै अधिबेशनले दुवाडीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा भगवती उप्रेती, सचिबमा शेर बहादुर तामाङ, सहसचिवमा गंगा सुवेदी र काेषाध्यक्षमा चेतनाथ ईटनी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरु गुणराज खतिवडा, राम बहादुर नेपाली, संगीता पान्डे विसुराल, ईन्द्रमान शाक्य, ईश्वरी काेईराला, कबिता यस्माली, राजेन्द्र श्रेष्ठ, बम बहादुर तामाङ, गंगा सिलवाल र अर्जुन अर्याल चयन हुनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस