आज:  | Wed, 24, Apr, 2024

नेपाली कांग्रेस धादिङको १४ औ महाधिवेशनको माहोल

११ मंसिर २०७८, शनिबार १२:४१ मा प्रकाशित ( २ साल अघि) ६०७ पाठक संख्या
नारी बाटिका


धादिङ, ११ मंसिर ।
नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनको मतदान चलिरहेको छ । सभापतिका लागि पौडेल पक्षका रामनाथ अधिकारी र देउवा पक्षका भीमप्रसाद ढुंगाना चुनावी मैदानमा छन् । अधिकारी र ढुंगानाले शुक्रबार छुटुटाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । दुबै प्यानलको प्रचार भने निक्कै तामझाम देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस