आज:  | Fri, 26, Apr, 2024

गलौदिमा बुधबारबाट जिल्ला स्तरीय एन्फा लिग फुटबल प्रतियोगिता हुने

१ मंसिर २०७८, बुधबार ०४:०४ मा प्रकाशित ( २ साल अघि) ४८१ पाठक संख्या
नारी बाटिका


  1. धादिङ, ०१ मंसिर ।
    नवौ धादिङ जिल्ला स्तरीय एन्फा लिग फुटबल प्रतियोगिता गजुरिको गलौदी खेल मैदानमा बुधबारबाट सुरु हुदैछ ।धादिङ जिल्ला फुटबल संघको आयोजना रहेको फुटबल प्रतियोगितामा एन्फा धादिङबाट मान्यता प्राप्त ११ वटा क्लवहरुले भाग लिएका छन् ।
    बुधबार पहिलो दिनमा दुई खेलहरु हुने छन् । पहिलो खेल ग्रुप ए मा रहेको धुनीबेसी युवा क्लव, धुनीबेसी र ग्रुप ए कै अरुणदय युवा क्लव, सिद्धलेक बीच बिहान ११ बजेबाट हुने छ भने दोस्रो खेल ग्रुप ए कै इन्द्रेणी युवा क्लव, गजुरी र धादिङ समाज धादिङ, धादिङबेसी बीच खेल चल्ने छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस