आज:  | Fri, 26, Apr, 2024

कांग्रेस धादिङको सभापतिमा ढुंगानाको उम्मेदवारी घोषणा

२७ कार्तिक २०७८, शनिबार ०९:०९ मा प्रकाशित ( २ साल अघि) ६१५ पाठक संख्या
नारी बाटिका


धादिङ,कार्तिक २७ ।
आशन्न १४ औं जिल्ला अधिवेशनमा नेपाली कांग्रेस धादिङको सभापतिमा भिम प्रसाद ढुंगानाले उम्मेदवारी दिने भएका छन् । शुक्रबार खनियाबासमा आयोजित दामन पाख्रिनको २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै ढुंगानाले आफु जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस