आज:  | Fri, 03, Dec, 2021

कांग्रेस धादिङको सभापतिमा ढुंगानाको उम्मेदवारी घोषणा

२७ कार्तिक २०७८, शनिबार ०९:०९ मा प्रकाशित ( २ हफ्ता अघि) १२३ पाठक संख्या
नारी बाटिका

धादिङ,कार्तिक २७ ।
आशन्न १४ औं जिल्ला अधिवेशनमा नेपाली कांग्रेस धादिङको सभापतिमा भिम प्रसाद ढुंगानाले उम्मेदवारी दिने भएका छन् । शुक्रबार खनियाबासमा आयोजित दामन पाख्रिनको २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै ढुंगानाले आफु जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस