आज:  | Thu, 25, Apr, 2024

५२ जना उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता

काठमाडौँ २३ पुस। आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका छन् । आगामी माघ ११ गते हुन गैरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि शोमबार सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न पदका लागी नाम छनौटमा परेका ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो । १९ सिटका लागि हुने राष्ट्रियसभाको निर्वाचनमा सातै प्रदेशमा महिला समूह...  विस्तृतमा