आज:  | Thu, 25, Apr, 2024

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

४ माघ २०७८, मंगलवार ०९:४० मा प्रकाशित ( २ साल अघि) १६८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको हो ।

हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस