आज:  | Thu, 28, Mar, 2024

पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि

३ माघ २०७८, सोमबार १५:०० मा प्रकाशित ( २ साल अघि) १५६ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको हो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल विष्टले जानकारी दिनुभयो । आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस