आज:  | Sat, 20, Apr, 2024

प्याब्सन धादिङको अध्यक्षमा पुनः विनोदमान श्रेष्ठ

४ पुष २०७८, आईतवार ०३:४४ मा प्रकाशित ( २ साल अघि) ६०२ पाठक संख्या
नारी बाटिका


धादिङ ।
निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन धादिङको अध्यक्षमा पुन विनोदमान श्रेष्ठ चयन हुनुभएको छ । शनिबार चिल्ड्रेनपार्कमा आयोजित दसौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
कार्य समितिको उपाध्यक्षमा शान्तिदीप एकेडेमीका सञ्चालक तथा प्रिन्सिपल दिनेश भट्ट, सचिवमा सुनगाभा एकेडेमीका सञ्चालक रामहरि अधिकारी, कोषाध्यक्षमा ब्लुमिङ लोटस इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक एवम् प्रिन्सिपल सञ्जीव गजुरेल चयन हुनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस