आज:  | Thu, 18, Apr, 2024

काँग्रेस धादिङका नेता डा.राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिने

२२ मंसिर २०७८, बुधबार ०८:४३ मा प्रकाशित ( २ साल अघि) ६६७ पाठक संख्या
नारी बाटिका


धादिङ,२२ मंसिर ।
नेपाली काँग्रेस धादिङका नेता एवम् सांसद डा. राजाराम कार्कीले केन्द्रिय महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । पार्टी भित्र देखिएको समस्या समाधान गर्न र काँग्रेसलाई बलियो बनाउनको निम्ति आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको कार्कीले बताउनु भएको छ । कार्कीले विभिन्न प्रतिवद्धताहरु समेत सार्वजनिक गरेर मतदानको लागि प्रचार गर्न थाल्नुभएको छ । उहाँ राजनीति सँग सँगै स्वास्थ्य क्षेत्रमा पनि संक्रिय रहनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस