आज:  | Fri, 29, Mar, 2024

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन हुंदै…..

२३ आश्विन २०७८, शनिबार १४:०८ मा प्रकाशित ( २ साल अघि) २४०१ पाठक संख्या
नारी बाटिका


धादिङ २३ असोज
यतिवेला अन्तर्राष्ट्रिय धादिङ समाजको नाम बाट परिचित संस्थामा महाधिवेशनको चटारोछ विगत २ वर्षदेखी नेपालको विभन्न भाग विषेश गरी धादिग जिल्लाका प्राकृतीक विपतमा परेका समुदायमा पुर्नस्थापना गर्नका निमित्त आर्थिक सहयोग गरी भौतिक निर्माण तथा खाना लता कपडा,कोरोना भाईरसबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरी छाोटो समयमा उल्लेखनीय काम गर्दै आईरहेको यस संस्थाको भोली १० असोज २४ गते हुने महाधिवेशनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भईसकेको छ।संस्थाका सल्लाहाकार तथा आईसीसीका सह–कोषाध्यक्ष लोक प्रसाद दाहालको संयोजकत्वमा गठिन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
अन्तराष्ट्रिय धादिङ समाजको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन असोज २२ गते साँझ ४ बजे सम्म र नामावलीप्रतिको दावि विरोध अक्टोबर ८ अर्थात असोज २२ गते ४ बजेदेखि राती ९ बजेसम्म हो भने अन्तिम मतदाता नामावली प्रकाशन अक्टोबर ८, २२ गते रातको ११ बजे सम्मको लागि मात्र्र तोकिएको छ।

तेसैगरी उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते राती ११ः५९ बजेसम्म,उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन असोज २३ गते राती १ बजे सम्म, दावि विरोध र उम्मेदवारी फिर्ता असोज २३ राती १ बजेदेखि ६ बजेसम्म, नामावली प्रकाशन असोज २४ गते विहान ७ बजे सम्मको लागि तोकिएको समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिनुभएको छ ।

तेसैगरी निर्वाचन९मतदान असोज २४ गते विहान ८ बजेदेखि,मतदान सुरु र सकिन साथ मत ग्रहणा पछी,निर्वाचन परिणाम घोषणा गरिने कार्यतालिका रहेको छ । निर्वाचन समितिको सह–संयोजकमा भुवन गुरुङ ९नेपाल०,सदस्य सचिवमा पुन्य रेग्मी९बेलायत० सदस्यहरुमा प्रकाश धमला ९साउथ कोरिया०र राज कुमार अधिकारी९जापानबाट रहनुभएको छ।

खवर दाता

भगवती उप्रेती,धादिग

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस